कञ्चनपुर। भीमदत्त नगर विकास समितिले नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा बनेका अवैध संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ।
तोकिएको समयावधिमा गैरकानूनी तरिकाले नगर विकासको जमिन ओगटेर बनाइएका संरचना नहटाइए भत्काइने चेतावनी दिइएको छ।
सूचना
प्रकाशित: