कञ्चनपुर आउँदै गृहमन्त्री लेखक

प्रकाशित:

कञ्चनपुर। गृहमन्त्री रमेश लेखक सोमबार कञ्चनपुर आउँदैछन्।

गृहमन्त्री बनेपछि लेखक दोस्रो पटक गृहजिल्ला आउँन लागेका हुन।

नेपाली कांग्रेस कञ्चनपुरका अनुसार सोमबार दिउँसो ३ बजे महेन्द्रनगरस्थित पार्टी कार्यालय कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार