दोधारा चाँदनीमा लागुऔषधसहित वृद्ध पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीका ६२ वर्षीय लक्ष्मण धामी ४२५ ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार