कञ्चनपुर। कञ्चनपुरको विभिन्न स्थानबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
भीमदत्त नगरपालिका–११ चौकीसत्ता र दोधारा चाँदनी–७ गौरीटोलबाट एक लाख २१ हजार ९४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
भारतबाट भन्सार छलिगरि ल्याएको उक्त रकम बराबरको गुड, अण्डा, खानेतेल, नमकिन, आलु चिप्स, गुडिया, कुर्ता सुरुवाल, थान कपडा, कस्मेटिक, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)