सडकमा खुलेआम ब्राउनसुगर सेवन गरिरहेका ५ युवक पक्राउ

प्रकाशित:

कैलाली। कैलालीमा लागुऔषधसहित ५ जना युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–२ सितापुर स्कुल नजिक सडकमा खैरो हेरोइन सेवन गरिरहेका उनीहरु पक्राउ परेका हुन।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ कै २३ वर्षीय निराजन रावल, टीकापुर–१ का २२ वर्षीय २२ निर्मल शाही, २२ वर्षीय भरत कुँवर, २३ वर्षीय दमन ढुंगाना र २१ वर्षीय सचिन भण्डारीलाई २८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार