कञ्चनपुर। कैलालीमा तास खेलिरहेको अवस्थामा ९ जुवाडे पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका–६ अस्नारास्थित कुखुरा फर्मबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन।

प्रहरीले उनीहरुको साथबाट २६ हजार ४ सय २० रुपैयाँ र एक गड्डी तास पनि बरामद गरेको थियो।
