बझाङमा पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

प्रकाशित:

कञ्चनपुर। बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जयपृथ्वी नगरपालिका–७ सुबेडाका हरी सुबेदीको ४ वर्षीय छोरा हिमेशको डुबेर मृत्यु भएको हो।

घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएका हिमेशको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार