खर काट्ने बेला भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

प्रकाशित:

कञ्चनपुर। दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिकाका ५० वर्षीय तारासिंह डाँगाको मृत्यु भएको हो।

खर काट्ने क्रममा भिरबाट उनी लडेका थिए। उनी शैल्यशिखर नगरपालिका अन्तर्गत साविकको ग्वानी गाविस वडा नम्बर ७ का २०५४ सालमा एमालेबाट वडा सदस्य निर्वाचित भएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार