ब्राउन सुगरसहित बैतडीमा पक्राउ परे नरेश

प्रकाशित:

कञ्चनपुर। बैतडीमा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाटन नगरपालिका–४ खोल्सीका २१ वर्षीय नरेश बिक छन्।

उनलाई पाटन नगरपालिका–६ स्थित सुर्नाया नदीको पुल नजिकबाट समातिएको हो।

उनको साथमा २ ग्राम ४ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार