चोरेर भागेका बिक्रम समातिए, हप्ता दिनका लागि जेल गए निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक ७ 101 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा चोरी मुद्दामा फरार रहेका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउका २४ वर्षीय बिक्रम राना पक्राउ परेका हुन। चोरी मुद्दामा उनलाई जिल्ला अदालतले ७ दिन कैद सजाय र १० हजार जरिवाना तोकेको थियो। ताजा समाचार दुधमा आत्मनिर्भर काभ्रे वार्षिक रूपमा डेढ लाख मेट्रिक टन दूध उत्पादन निगरानी संवाददाता - २०८२ असार १७ समाज वनहरा नदी तटीय छेउमा झोपडी बनाएर बस्दै, आएका भूमिहीन परिवार बर्षा कारण एकाएक सर्न थालेका छन् २०८२ असार १७ रोजगार सुर्नया गाउँपालिकाको ४५ करोड २२ लाख बजेट सर्वसम्मतले पारित २०८२ असार १७ समाज बाढी पिडित लाई व्यवस्थापन गर्न का लागि प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण २०८२ असार १७ Load more सम्बन्धित समाचार दुधमा आत्मनिर्भर काभ्रे वार्षिक रूपमा डेढ लाख मेट्रिक टन दूध उत्पादन निगरानी संवाददाता - २०८२ असार १७ वनहरा नदी तटीय छेउमा झोपडी बनाएर बस्दै, आएका भूमिहीन परिवार बर्षा कारण एकाएक सर्न थालेका छन् निगरानी संवाददाता - २०८२ असार १७ सुर्नया गाउँपालिकाको ४५ करोड २२ लाख बजेट सर्वसम्मतले पारित निगरानी संवाददाता - २०८२ असार १७