कञ्चनपुर। कैलालीमा गएराति तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई प्रक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१ पशुपती टोलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्न्त्रणमा लिएको हो।

उनीहरुको साथबाट २७ हजार ६५ रुपैयाँ र १ गड्डी तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
