कञ्चनपुर। कञ्चनपुरको तीन ठाउँबाट अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–२ भाँसी, भीमदत्त–९ जमुना घाडी र बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध समान बरामद गरिर्एको हो।
२ लाख १२ हजार २ सय ८५ रुपैयाँ बराबरको चिनी, पेय पदार्थ, दाल, सरप, बिस्कुट, ब्याट्री, सुटपिस, सर्ट, टि(सर्ट, पाईन्ट, चप्पल, कुखुराका चल्ला लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।