दार्चुलाका धामी खोलामा मृत भेटिए निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक २ 1623 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। दार्चुलामा एक जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नौगाड गाउँपालिका–५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत फेला परेका हुन। उनी सोही स्थानको रूडीखेतको खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ताजा समाचार सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा विपद् सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न निगरानी संवाददाता - २०८२ मंसिर १ जीवनशैली जन्मदिनको अवसरमा रक्तदान २०८२ कार्तिक २६ जीवनशैली भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने २०८२ कार्तिक २० राष्ट्रिय फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार र ? २०८२ कार्तिक १४ Load more सम्बन्धित समाचार सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा विपद् सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न निगरानी संवाददाता - २०८२ मंसिर १ जन्मदिनको अवसरमा रक्तदान निगरानी संवाददाता - २०८२ कार्तिक २६ भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निगरानी संवाददाता - २०८२ कार्तिक २०