कञ्चनपुर। कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भजनी नगरपालिका–५ क्रमदेबका ३१ वर्षीय रुकेश डगौरा छन्।
जिल्ला अदालत कैलालीले उनलाई २ बर्ष ११ महिना १६ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएको थियो।
त्यसपछि फरार डगौँरालाई प्रहरीले घरमै लुकेको अवस्थामा पक्राउ गरेको हो।