कञ्चनपुर। कैलालीको धनगढी उपमहानगरपालिका–१५ सुर्मीबाट लागुऔषध ब्राउर सुगरसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्मीका २४ वर्षीय मनिराम राना र २४ वर्षीय हुकुम सिंह राना छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ९ सय मिलिग्राम ब्राउर सुगर बरामद गरिएको हो।