भाँसी र खैरेनीबाट समातियो डेढ लाखको अवैध सामान

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी र बेलौरी नगरपालिका–२ खैरेनी अवैध सामान बरामद गरिएको छ।

भारतबाट भन्सार छलि गरेर ल्याइएको एक लाख ५२ हजार ५४० रुपैयाँ बराबरको मोबिल, ब्याट्री, सुटपिस लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार