कञ्चनपुरमा एक लाख ६८ हजारको अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको विभिन्न ठाउँबाट डेढ लाख बढीको अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–२ काङ्ला पुल, सुकासाल, बेलौरी–१ सिसमझारी, दोधारा चाँदनी–१० कुतियाकभर र बेलडाँडी–५ झिलमिलाबाट भन्सार छलिको अवैध सामान बरामद गरिएको हो।

प्रहरीका अनुसार अन्दाजी १ लाख ६८ हजार २ सय ८० बराबरको प्याज, चिनी, खाने तेल, मिठाई, पेय पदार्थ, अण्डा, कुरकुरे, बोईलर कुखुरा लगायतका सामानहरु बरामद गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार