खैरो हेरोइनसहित समातिए छोटे

प्रकाशित:

कञ्चनपुर। कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट लागुऔषध खैरो हेरोइनसहित एक युवब पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही ठाउँका २२ वर्षीय छोटे रानालाई ७० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार