महेन्द्रनगर बजारमा तास खेलिरहेका ९ जना पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।

सोमबार बेलुकी महेन्द्रनगर बजारस्थित हिक्मत ऐरको घरको पाँचौ तलामा तास खेलिरहेको अवस्थामा ऐरसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट ६३ हजार ३ सय ९० रुपैयाँ पनि बरामद गरिएको छ,

 

ताजा समाचार

सम्बन्धित समाचार