महेन्द्रनगरबाट प्रहरीले समात्यो ७ लाख ८५ हजारको पटाका

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा ७ लाख ८५ हजार ५ सय रुपैयाँको पटाका बराबद गरिएको छ।

भीमदत्त नगरपालिका–६ ऐठपुरबाट उक्त रकम बराबरको पटाका बराबद परिएको प्रहरीले जनाएको छ।

बेबारिसे अवस्थामा फेला परेको पटाका नष्ट गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार