मालपोत कार्यालय बैतडीका हाकिम सार्कीलाई कार्यालय प्रवेश निषेध!

प्रकाशित:

कञ्चनपुर। नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालले बैतडी जिल्लाको मालपोत कार्यालयका प्रमुख अशोक सार्कीले कमिसन लिएको आरोप लगाउँदै कार्यालयमा विरोध प्रदर्शन गरेका छन्।

युवा संगठनले भ्रष्टाचारको विरोधमा कार्यालय प्रमुख सार्कीलाई मालपोत कार्यालय परिसरभित्र प्रवेश निषेधसहितको ब्यानर टाँसेका हुन्।

संगठनले सार्कीमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाउँदै उनको राजीनामा समेत मागेको छ।

ताजा समाचार

सम्बन्धित समाचार