फूलपातीमा बिराज–दीपक र मुन्द्रेको भिडन्त, यस्तो छ ‘फिल्म ट्रेलर’

प्रकाशित:

कञ्चनपुर। नेपाली फिल्म क्षेत्रमा अरु बेला सुख्खा लागे पनि नयाँ वर्ष र बडा दशैँमा छुट्टै रौनक हुने गर्छ ।

ठूला फिल्म मेकरले बडा दशैँ या नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न तँछाडमछाड नै गर्छन् ।

त्यसपछि तिहारमा पनि फिल्म रिलिज गर्नेको लर्को हुने गर्छ । खासमा दशैँमा धेरै विदा हुने भएकाले पनि मेकरले त्यसको फाइदा उठाउन खोज्छन् । तर, त्यही विदाको फाइदा लिन खोज्दा दशैँमा भएभरका फिल्मको बाढी आउने गर्छ ।

यसपटकको फूलपातीमा तीन वटा नेपाली फिल्म जुध्दैछन्, विराज भट्टको ‘१२ गाउँ’, दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ र जीतु नेपालको ‘ज्वाइँ साब’।

तीनै फिल्मको ट्रेलर पनि सार्वजनिक भइसकेका छन्।

हेर्नुहोस् फिल्म ट्रेलर

१२ गाउँ

छक्का पञ्जा ५ 

ज्वाइँ साब

ताजा समाचार

सम्बन्धित समाचार