कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

मंगलबार साँझ करीब ६ बजेतिर पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय घझरसिंह ठकुरीको साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार