बाजुरामा पहिरोमा पुरिएर मरे ७० बाख्रा

प्रकाशित:

बाजुरा । बाजुरामा पहिरोमा ७० भेडा पुरिएर मरेका छन्। जिल्लाको हिमाली गाउँपालिका–२ कोटीगाउँमा पहिरो जाँदा तीनवटा घरका ७० बाख्रा पहिरोमा पुरिएर मरेका हुन।

स्थानियका अनुसार गोरख बोहराका ४०, जीवन बोहरा २०, सन्त बोहरका १० बाख्रा पहिरोमा पुरिएर मरेकोको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार