Sunday, July 21, 2024

सुमित्रा महरा मृत्यु प्रकरण छानबिनको माग अघि सार्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीकी सुमित्रा महरा मृत्यु प्रकरण छानबिनको माईती पक्षले माग अघि सारेका छन ।

सुमित्रालाई श्रीमान जिवन भट्ट सहितका घर परिवारले मर्न बाध्य पारेको भन्दै सुमित्रा महरा मृत्यु प्रकरण छानबिनको माईती पक्षले माग अघि सारेका हुन ।

सुमित्राका माईती पक्षले घटनाको सत्यतथ्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । कञ्चनपुर प्रहरीले उक्त घटनाको छानबिन भईरहेको जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार