Saturday, July 27, 2024

सांसद लामाद्वारा उखु किसानको अनुदान रकम भुक्तानी गर्न माग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र १बाट प्रतिनिधी सभा सदस्य निर्वाचित सांसद तारालामा तामाङ्गले उखु किसानको छुट अनुदान माग अघि सारेका छन।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रतिनिधी सभा बैठकमा संसद तामाङ्गले कञ्चनपुरका छुट उखु किसानको अनुदान रकम भुक्तानी गर्न माग गरेका हुन ।संसद तामाङ्गका स्वकीय सचिव ईन्द्र पौडेलले संसद तामाङ्गले प्रतिनिधी सभाका सभामुखलाई सम्बोधन गर्दै यथाशिघ्र उखु अनुदान भुक्तानीका लागि माग गरेको बताए । गत आर्थिक बर्षकै झण्डै ५सय किसानको अनुदान छुटेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार