Sunday, June 23, 2024

सांसद लामाद्वारा उखु किसानको अनुदान रकम भुक्तानी गर्न माग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र १बाट प्रतिनिधी सभा सदस्य निर्वाचित सांसद तारालामा तामाङ्गले उखु किसानको छुट अनुदान माग अघि सारेका छन।

प्रतिनिधी सभा बैठकमा संसद तामाङ्गले कञ्चनपुरका छुट उखु किसानको अनुदान रकम भुक्तानी गर्न माग गरेका हुन ।संसद तामाङ्गका स्वकीय सचिव ईन्द्र पौडेलले संसद तामाङ्गले प्रतिनिधी सभाका सभामुखलाई सम्बोधन गर्दै यथाशिघ्र उखु अनुदान भुक्तानीका लागि माग गरेको बताए । गत आर्थिक बर्षकै झण्डै ५सय किसानको अनुदान छुटेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार