Wednesday, July 24, 2024

दानेश्वर बहुमुखी क्याम्पसमा क्षमता विस्तार अभिमुखिकरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दानेश्वर बहुमुखी क्याम्पसमा क्षमता विस्तार अभिमुखीकरण कार्यक्तम भएको छ । भीमदत्त नगरपालिका १० जिमुवाको दानेश्वर बहुमुखी क्याम्पसमा शिक्षक कर्मचारीका लागि अनुसन्धान क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्तम भएको हो ।

सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दुई दिने क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्तम भएको क्याम्पसले जनाएको छ । आइतबार दानेश्वर बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष कृष्णराज भट्टको अध्यक्षमा सुप विश्वविद्यालय शिक्षाशास्त्रका डीन डा। भवानसिह चलाउनेको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रम सोमबारसम्मै संचालन हुनेछ ।

 

ताजा समाचार

सम्बन्धित समाचार