महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा अपाङ्गता अधिकार मञ्च गठन गरिएको छ । निड्स नेपालले संचालन गरेको साझेदारी संचालित समुदाय शसक्तिकरण र विकासका लागि स्थानीय पहल परियोजना अन्र्तरगत बेलौरी नगरपालिकामा अपाङ्गता अधिकार मञ्च गठन गरेको हो ।

उपाध्यक्ष लक्ष्मण सापकोटा, सचिव सम्झना चौधरी, सह सचिव रिता राना, कोषाध्यक्ष लइमी तिरुवा, सदस्यहरु शेर बहादुर चौधरी, सरस्वती रेग्मी, बीर बहादुर चौधरी, रामस्वरुप राना, अमृत भण्डारी रहेका छन । अपाङ्गताको हक अधिकारसंगै नगर स्तरिय अपाङ्गता अधिकार मञ्च गठन गरिएको हो ।
