महेन्द्रनगर । कञ्चनपुरमा एक जना रिटायर्ड शिक्षकको हत्या भएको छ ।जिल्लाको बेलौरी नगरपालिका महाकाली माध्यमिक विद्यालयबाट रिटायर्ड शिक्षक लक्षी चन्दको अपरिचित व्याक्ति महेश भन्डारीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख चक्रराज जोशीले बताएका छन् । भन्डारी हत्या गरी फरार हेकोले उनको खोजिकार्य भईरहेको र घटनाको थप हनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
