Saturday, July 27, 2024

साईबर अपराधमा संलग्न एक किशोर पक्राउ

प्रकाशित:

अछाम । अछाममा साइबर अपराधमा संलग्न एक किशोर पक्राउ परेका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सामाजिक सञ्जाल फेसबुकबाट जथाभावी अश्लिल शब्द प्रयोग गरि गाली गर्ने, जिस्क्याउने लगायत कार्य गर्ने १८ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए। सोमवार पक्राउ परेका ती किशोरमाथि ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार