मिटरब्याजी ठगि गिरोहमाथि कार्बाहीको माग राख्दै सचेतना अभियान

प्रकाशित:

महेनद्रनगर । मिटरब्याजी ठगि गिरोहमाथि कानुनी कार्बाहीको माग अघि सारेर सचेतना अभियान थालिएको छ ।

मिटरब्याज तथा ठगि बिरुद्ध किसान मजदुर संघर्ष समिति पश्चिम कमाण्डले मिटरब्याजी ठगि गिरोहमाथि कानुनी कार्बाहीको माग अघि सारेर सचेतना अभियान थालिएको हो ।

मिटरब्याज तथा ठगि बिरुद्ध किसान मजदुर संघर्ष समिति पश्चिम कमाण्डका सह इन्चार्ज दामोदर ढकालले मिटरब्याजी पीडितले अझैपनि न्याय नपाएकाले कञ्चनपुर सहित कैलाली लगायतका सबै जिल्लाहरुमा सचेतना अभियान शुरु गरिएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार