Thursday, May 16, 2024

अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ

प्रकाशित:

अत्तरिया । कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

सोमबार गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित धनगढी उपमहानगरपालिका – ४ का २३ वर्षीय सुरज चौधरी पक्राउ परेका हुन् । उनको साथबाट १ सय २० मिलिग्राम लागुऔषधसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार