Sunday, May 19, 2024

नेवि संघद्वारा कञ्चन बहुमुखी क्याम्पस गुलरियामा इकाई कार्यसमिति विस्तार

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चन बहुमुखी क्याम्पस गुलरियामा इकाई कार्यसमिति विस्तार गरेको छ ।

बिहिबार नेवि संघ कञ्चन बहुमुखी क्याम्पस ईकाई कार्यसमिति विस्तार गरिएको सभापति दिनेश भट्टले बताए ।

उक्त क्याम्पसको उप सभापतिमा मिना सिंह, सचिवमा मनिषा भट्ट, सह–सचिवमा गिता भट्ट, त्यस्तै सदस्यहरुमा आकृती बिष्ट, तुलसी बिष्ट, कमला भण्डारी र गौरी थापा चयन गरिएको कञ्चन बहुमुखी क्याम्पस ईकाई कार्यसमितिका सभापति भट्टले बताए ।

No description available.

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार