अबैध भन्सार छलीका सामान बरामद

प्रकाशित:

धनगढी । कैलालीको दुई स्थानबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट र टिकापुर नगारपालिका-७ स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २५ हजार ३३१ मूल्यको सामान बरामद गरिएको हो।

उक्त मूल्यको प्याज,चिनी,मिश्री,बिडी,सुर्ती,दाल,सरफ, नरिवल,तेल,पास्ता,प्लाष्टिक झिल्ली लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले फेला पारी पुरा गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार