स्थानीय बासिन्दा पर्खाल निर्माण गर्दै

प्रकाशित:

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ स्थित दुर्गा भगवती मन्दिर परिसरमा ढुङ्गाको पर्खाल निर्माण गर्दै स्थानीय बासिन्दा।

वडा कार्यालयको चार लाख बजेटमा स्थानीय बासिन्दाले मन्दिरको दुईतर्फ गरी झण्डै दुई सय मिटर लामो पर्खाल निर्माणको कार्य गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार