महेन्द्रनगर । भारतको चैन्नैइमा एक नेपाली पुरुषको मृत्यु भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका श्याम रोकायाको रोजगारको सिलसिलामा भारतको चेन्नैईमा मृत्यु भएको हो।

उनको मृत्युको कारण भने खुलेको छैन्। श्याम कृष्णपुर नगरपालिका–६ का पुर्व वडा कमिटी सदस्य तथा प्रहरी सहायक निरीक्षक समेत हु



