Tuesday, July 23, 2024

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा थापा नियुक्त

प्रकाशित:

महेन्द्रनगर । नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नरेन्द्र थापा नियुक्त भएका छन् । थापालाई मंगलबार स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नियुक्त गरिएको हो ।

थापाले यसअघि नेपाल स्काउटको सुदूरपश्चिम प्रदेशक तदर्थ समिति संयोजक भएर समेत काम गरिसकेका छन् ।स्काउटले सुदूरपश्चिममा अनौपचारिक शिक्षा, सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा केन्द्रीत अभियान र कार्यक्रमहरु गर्दै आइरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार