Saturday, July 27, 2024

चट्याङ लागेर एक वृद्ध मृत्यु

प्रकाशित:

बाजुरा । बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह गाउँपालिका–२ का ८४ बर्षका दलबहादुर बुढाको मृत्यु भएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

राति घरमा चट्याङ परेको थियो। चट्याङ लागेर घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घरमा रहेका दुई वटा बाख्रा समेत मरेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार