Saturday, July 27, 2024

बँदेलको आक्रमणबाट एक महिला घाइते

प्रकाशित:

बैतडीः बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलवार (हिजो) दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जंगली बँदेलले आक्रण गरेर गम्भीर घाइते बनाएको पाटन नगरपालिका–५ की सदस्य पार्वती चन्दले बताइन्। घाइते जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार