कञ्चनपुरमा बेवारिसे मोटरसाइकल भन्सार कार्यालय बुझाइयो

प्रकाशित:

महेन्द्रनगर । बेवारिसे फेला पारेका मोटरसाइकल भन्सार कार्यालय बुझाएको छ।

विभिन्न मितिमा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा राखिएका १२ थान मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएको प्रहरीले बताएको छ। आवश्यक कानुनी प्रक्रियापछि चोरीपैठारी कारबाहीका लागि मंगलबार भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार