Saturday, July 27, 2024

मृत अवस्थामा एक महिला फेला

प्रकाशित:

दार्चुला:  दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी करिब ३२ वर्षीया थुचा धामी मृत अवस्थामा फेला परेकी परेकी हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भिरबाट दुई सय मिटर तल खसेको अवस्थामा धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार