Saturday, July 27, 2024

कञ्चनपुरबाट एक ट्रक अबैध इलेक्ट्रोनिक लाइटर बरामद

प्रकाशित:

महेन्द्रनगर एक इलेक्ट्रोनिक लाइटर प्रहरीले बरामद गरेको छ। एक मिनि ट्रककलाई इलेक्ट्रोनिक लाइटरसहित प्रहरीले नियन्त्रणमा लिएको हो। बिहीबार राति भीमदत्त नगरपालिका–१२ महाकाली किनारबाट इलेक्ट्रोनिक लाइटर भारत लगिरहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह ९आरआइटी० को टोलीले सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२९ नम्बरको ट्रक इलेक्ट्रोनिक लाइटरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। इलेक्ट्रोनिक लाइटरका बिलहरू नक्कली बनाएर भारततर्फ लगिरहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार