Saturday, July 27, 2024

कञ्चनपुरको एक घरमा आगलागी

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरको एक घरमा आगलागीबाट भएको छ। भीमदत्त नगरपालिका९३ तिलकपुर स्थित पार्वती टमटाको दुई कोठे कच्ची घरमा बिजुलीको तार सट भई बुधवार आगलागी भएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आगलागि हुँदा घर भित्र रहेका अन्नपात, लत्ता कपडा, मोबाइल लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार