Saturday, July 27, 2024

ज्यान मुद्दामा फरार प्रतिवादी ९ वर्ष पछि पक्राउ

प्रकाशित:

महेन्द्रनगर । ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी ९ वर्ष पछि डडेल्धुराबाट पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

डडेल्धुराको अमरगढी–१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलिले अमरगढी–५ बसपार्कबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार