Thursday, May 30, 2024

ज्यान मुद्दामा फरार प्रतिवादी ९ वर्ष पछि पक्राउ

प्रकाशित:

महेन्द्रनगर । ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी ९ वर्ष पछि डडेल्धुराबाट पक्राउ परेका छन् ।

डडेल्धुराको अमरगढी–१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलिले अमरगढी–५ बसपार्कबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार