Saturday, July 27, 2024

वडा कार्यालयमा तालाबन्दी

प्रकाशित:

बाजुरा बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।

 

ताजा समाचार

सम्बन्धित समाचार