Saturday, July 27, 2024

कञ्चनपुरमा बालुवा भित्र काठ लुकाएर राखेको एक ट्याक्टर पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा बालुवा भित्र काठ लुकाएर राखेको एक ट्याक्टर पक्राउ कञ्चनपुरमा ट्याक्टरमा बालुवा भित्र काठ लुकाएको अवस्थामा फेला परेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आज भीमदत्त–९ ब्रह्मदेवमा काठ तस्करी गर्ने समुहले ट्याक्टरमा बालुवाभित्र काठ लुकाएको अवस्थाबाट एक ट्याक्टर शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालुवा भित्र दुई थान गोलिया लुकाएको अवस्थामा रहेको से १ त ३२९९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त काठ कसको हो भन्ने बारेमा अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार