मृत अवस्थामा चितुवा फेला

प्रकाशित:

दार्चुला । दार्चुलामा चितुवा मृत अवस्थामा फेला परको छ । मालिकार्जुन गाउँपालिका ५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो ।

अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार