Saturday, July 27, 2024

एक लाख बढीकोे सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको ऐठपुरबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ । भीमदत्त–६ ऐठपुरबाट तस्करी गरी ल्याइएका अन्दाजी १ लाख २९ हजार २ सय मुल्य बराबरका साईकलका ट्युव, बाल्टी, पाईप, मोबिल,पलाष्टिक डोरी, सुट, कपडा बेवारिस अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार