Saturday, July 27, 2024

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट तिन वर्षिया बालकको मृत्यु

प्रकाशित:

महेनद्रनगर । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट तिन वर्षिया बालकको मृत्यु भएको छ ।बुधबार साझ भीमदत्त नगरपालिका (१४ परियामा नजिकैको एसिई प्बलिक विद्यालय बसको ठक्करबाट सोही ठाउका ३ वर्षिय बालक कार्तिक कुवरको मृत्यु भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

से १ क ९९९ नम्बरको बसको ठक्करबाट घाईते भएका बालकको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डागिले बताए । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएरहेको जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार