Thursday, May 30, 2024

२० देश कटाएर अमेरिका पुर्‍याउने डंकर 

प्रकाशित:

अरबको धूपबाट जोगाएर ल्याएको ८ लाख उम्रिएर सपनाको फल लाग्छ कि भनेर दसतिर छर्दा स्वाहा भइसकेको थियो। कहाँबाट जुटाउनू आधा करोड रूपैयाँ

आफन्त, नरनाता भएजत्तिको दैलो चहार्दा उनले ४८ लाखको वचनको त पाए, तर पैसा जुटिहाल्ने विश्वास थिएन।नसोचेको भयो१

यहीँ व्यापार–व्यवसाय गर्छु, इलम–उद्यम गर्छु भनेको भए कसले पैसा दिनु  अमेरिका जाने भनेपछि जसले पनि पैसा दिइहाल्दो रहेछ। म दिइहाल्छु नि भन्ने मानिसहरू निस्किनुभयो, तुरून्तै ४८ लाखको वचन पाएँ, लक्ष्मणले भने, विदेश धकेलिन कति सजिलै मानिसले अरूको साथ पाउँदो रहेछ भनेर त्यसपछि पो थाहा पाएँ१ु

ताजा समाचार

सम्बन्धित समाचार