Saturday, July 27, 2024

२० देश कटाएर अमेरिका पुर्‍याउने डंकर 

प्रकाशित:

अरबको धूपबाट जोगाएर ल्याएको ८ लाख उम्रिएर सपनाको फल लाग्छ कि भनेर दसतिर छर्दा स्वाहा भइसकेको थियो। कहाँबाट जुटाउनू आधा करोड रूपैयाँ

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आफन्त, नरनाता भएजत्तिको दैलो चहार्दा उनले ४८ लाखको वचनको त पाए, तर पैसा जुटिहाल्ने विश्वास थिएन।नसोचेको भयो१

यहीँ व्यापार–व्यवसाय गर्छु, इलम–उद्यम गर्छु भनेको भए कसले पैसा दिनु  अमेरिका जाने भनेपछि जसले पनि पैसा दिइहाल्दो रहेछ। म दिइहाल्छु नि भन्ने मानिसहरू निस्किनुभयो, तुरून्तै ४८ लाखको वचन पाएँ, लक्ष्मणले भने, विदेश धकेलिन कति सजिलै मानिसले अरूको साथ पाउँदो रहेछ भनेर त्यसपछि पो थाहा पाएँ१ु

ताजा समाचार

सम्बन्धित समाचार